राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख दलहरु उम्मेदवारी छनौटको अन्तिम गृहकार्यमा

काठमाडौँ: राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिदै गर्दा प्रमुख दलहरु उम्मेदवारी छनौटको अन्तिम गृहकार्यमा जुटेका छन् । निर्वाचन आयोगका अनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ । निर्वाचनका लागि पार्टीका तर्फबाट … Continue reading राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख दलहरु उम्मेदवारी छनौटको अन्तिम गृहकार्यमा