घोच्नकै लागि मान्छेहरु यस्ता कुरा गर्छन् : कोमल वली

राष्ट्रियसभा निर्वाचनमा यतिबेला कसैको चर्चा छ भने कोमल वलीको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको वर्ष दिन नबित्दै एमालेले राष्ट्रियसभामा उम्मेदवार बनाएपछि उनको चर्चा चलेको हो । उम्मदेवार भएसँगै उनी निर्विरोध भएपछि सामाजिक सञ्जालमा उनको चर्चाले व्यापकता पाएको छ । राम्राभन्दा नराम्रा कुरा पोस्ट गर्नेलाई कोमल धन्यवाद … Continue reading घोच्नकै लागि मान्छेहरु यस्ता कुरा गर्छन् : कोमल वली