राज्यले सहयोग गरेन, उपाधि जित्न सकेनौं
काठमाडौं । नेपाल नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले राज्यले सहयोग गरे नेपाली नेत्रहिन क्रिकेट टोलीले पनि विश्वकप उपाधि जित्न सक्ने बताउनु भएको छ । जनता मिडिया नेटवर्कको कार्यक्रम साझा सरोकारमा कुरा गर्दै अध्यक्ष घिमिरेले आफुहरुले अहिलेसम्म ३ वटा विश्पकपमा सहभागिता जनाइसकेको र खेलाडीहरुको स्तर वृद्धि भएको बताउनु भयो । अब संघीयतामा गएपछि प्रदेश सरकारले … Continue reading राज्यले सहयोग गरेन, उपाधि जित्न सकेनौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed