समाज रुपान्तरणमा शेरबहादुर देउवा उत्कृष्ट प्रधानमन्त्री

मीनबहादुर विश्वकर्मा, वाणिज्यमन्त्री काम चलाउ सरकारले मुलुकमा दीर्घकालीन असर पार्ने काम गरिरहेको छ । अब वृद्धभत्ता ६५ वर्षमा नै पाइने निर्णय भएको छ । यो निर्णयविरुद्ध नेकपा एमालेले हिजो विहीबार पत्रकार सम्मेलन गरेर विरोध ग-यो । जनमत गुमाइसकेको सरकारलाई यस्तो निर्णय गर्ने अधिकार नभएको एमालेले भनिरहँदा सरकारका एक मन्त्रीले भने, मन्त्रिपरिषद्ले आवश्यकताका आधारमा निर्णय गरेको … Continue reading समाज रुपान्तरणमा शेरबहादुर देउवा उत्कृष्ट प्रधानमन्त्री