वेष्टब्रोम एफए कपको पाँचौं चरणमा
लन्डन । लिभरपुललाई हराउँदै वेष्ट ब्रोम एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ । लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली वेष्टब्रोम ३–२ ले विजयी भयो । खेलमा वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले २ गोल गर्नु भयो भने, लिभरपूलका जोएल माटिपले एक आत्माघाति गोल गर्नु भयो । लिभरपुलका लागि रोबर्टो फर्मिनो र मोहोमद सालाहले … Continue reading वेष्टब्रोम एफए कपको पाँचौं चरणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed