heading first समाचार

आकाश खुलेपछि आज देशभर चिसो

काठमाडौं । आज देशभरी नै चिसो महसुस गरिएको छ । राति आकाश खुलेकाले देशभरी न्यूनतम तापक्रम घटेको र वितेको दुई दिन भन्दा चिसो बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनु भएको छ । मौसमविद अर्यालले काठमाडौंमा आज विहानको तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको जानकारी दिनु भयो । विहान पौने ६ बजे ३ दशमलव ६ डिग्री मापन गरिएको उहाँले बताउनु भएको छ । अब चिसो बढ्ने संभावना कम भएको उहाँको भनाई छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *