आयोगको काम तत्काल सकिँदैन

लोकेन्द्र मल्लिक, अध्यक्ष, बेपत्ता आयोगमा बेपत्ता छानविन आयोग र सत्य निरुपण आयोग सँगसँगै बनेका थिए । बेपत्ता पारिएको छानबिन आयोगले अहिलेसम्म केही गरेको छैन भन्दा पनि हुन्छ । उक्त आयोगको म्याद माघ २७ गते म्याद सकिदै थियो । तर अहिलेको सरकारले अध्यायदेशमार्फत आयोगको म्याद थपेको छ । आयोगको म्याद थप गर्नु औचित्य छ ? आयोगले अहिलेसम्म … Continue reading आयोगको काम तत्काल सकिँदैन