समयभित्रै खर्च विवरण बुझाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह

प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्नु नपर्ने भएको छ । संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले खुला समूहमा दिएको उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन गर्नु नपर्ने भएको हो । योसँगै प्रदेश २ का आठै सदस्य निर्विरोध चुनिएका छन् । तर, निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मात्रै निर्विरोध निर्वाचित भएको औपचारिक … Continue reading समयभित्रै खर्च विवरण बुझाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह