अनुमति नलिएका अस्पताल सञ्चालक र विदेशी चिकित्सक पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाबाट अस्पताल सञ्चालक र विदेशी चिकित्सक गरी १७ जनालाई पक्राउ गरेको छ । सरकारबाट अनुमति नलिएका अस्पताल सञ्चालक र विदेशी चिकित्सक पक्राउ परेको अनुसन्धान व्यूरोले जनाएको छ । एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक पक्राउ परेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी … Continue reading अनुमति नलिएका अस्पताल सञ्चालक र विदेशी चिकित्सक पक्राउ