काठमाडौं । संसद सचिवालयले पूर्व सांसदहरुको कूटनीतिक राहदानी निष्क्रिय भइसकेको जनाएको छ । संसदको कार्यकाल सकिएको चार महिना पुग्न लाग्दा पनि कतिपय पूर्वसांसदले कूटनीतिक राहदानी फिर्ता गरेका छैनन् । संघीय संसदका प्रवक्ता भरतराज गौतमल फिर्ता नगर्नेहरुको राहदानी निष्क्रिय भइसकेको र प्रयोग गर्न नमिल्ने बताउनु भएको छ । पटक–पटक ताकेता गरेपनि पूर्वसांसदले प्रयोग गरेका करिब पाँच … Continue reading रातो पासपोर्ट स्वतः निष्क्रिय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed