नेपाल टेलिकम १५ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले आज वार्षिकोत्सव मनाउँदैछ । १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले बार्षिकोत्सव मनाउन लागेको हो । सरकारी स्वामित्वको दूर सञ्चार संस्था नेपाल टेलिकमले पछिल्ला दिनमा सूचना प्रविधिको विकास र विविधिकरणमा फड्को मारेको छ । टेलिकमले सबै जिल्लामा आफ्ना सेवा विस्तार गरिसकेको छ । गएको … Continue reading नेपाल टेलिकम १५ औं वर्षमा प्रवेश