मालदिभ्सका प्रधानन्यायाधीश पक्राउ
एजेन्सी । राजनीतिक र संबैधानिक संकट चुलिँदै गएको बेला, मालदिभ्स प्रहरीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अर्का न्यायाधीशलाई पक्राउ गरेको छ । सरकारले संकटकाल घोषणा गरेको केही घण्टामा प्रधानन्यायाधीश अब्दुल्ला सईद र अर्का न्यायाधीश अली हमीदलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो भनेको छ । उनीहरुमाथि लगाइएको अभियोग र के विषयमा अनुसन्धान … Continue reading मालदिभ्सका प्रधानन्यायाधीश पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed