स्वेन्सी सिटी र हडर्सफिल्ड एफए कपको पाँचौं चरणमा

स्वेन्सी सिटी र हडर्सफिल्ड एफए कप फुटबलको पाँचौं चरणमा पुगेका छन् । गएराती आफ्नै मैदानमा भएको खेलमा स्वेन्सी सिटीले दोस्रो श्रेणीको नट्स काउण्टीलाई ८–१ ले हरायो । यसैगरी, हडर्सफिल्ड टाउनले बर्मीङ्घम सिटीलाई ४–१ ले हराएको छ । अर्को खेलमा मिलवाललाई १–० ले हराँउदै रोचडेल पनि पाँचौ चरणमा पुगेको छ । एफए कप फुटबलको चौथो चरणको … Continue reading स्वेन्सी सिटी र हडर्सफिल्ड एफए कपको पाँचौं चरणमा