खेलकुद

गिरोनाविरुद्ध सुआरेजको ह्याट्रिक

लन्डन । बार्सिलोनाले घरेलु मैदानमा गिरोनाविरुद्ध गोल वर्षा गरेको छ । गिरोनाले तेस्रो मिनेटमै लिएको अग्रताविरुद्ध बार्सिलोनाले ६ गोल गरेको हो ।  लुइस सुआरेजको ह्याट्रिकसँगै लियोनेल मेस्सीले २ गोल गर्नु भएको भने फिलिप कौटिन्होले एक गोल गर्नु भयो । तेस्रो मिनेटमा गिरोनाका पोर्तुले गोल गर्दै अग्रता दिलाउनु भएको थियो । तर त्यो अग्रता दुई मिनेटभन्दा बढी टिक्न सकेन । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको एथलेटिको मड्रिडसँगको दूरी १० अंकमा लम्ब्याएको छ । जिरोनाको भने ३४ अंक छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *