प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेतको वीरेन्द्रनगर
काठमाडौं । प्रदेश ६ को नामाकरण भएको छ । प्रदेशसभाको बैठकले ६ नम्बर प्रदेशलाई ‘कर्णाली प्रदेश’ नाम दिएको हो । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सदस्यको बहुमतबाट ६ नम्बर प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित भएको हो । बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गर्नु भएको थियो । यो प्रस्तावमा नेपाली … Continue reading प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेतको वीरेन्द्रनगर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed