बेलायतद्वारा २३ जना रुसी कुटनीतिज्ञ देशनिकाला
लन्डन । बेलायतले २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले यो निर्णय गरेसँगै राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ । बेलायतले रुसकाथि रासायनिक हतियारमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ । बेलायतले एक हप्ताभित्र निष्कासित रुसी कुटनीतिज्ञहरुले बेलायत छाड्न निर्देशन दिएको छ । रुसले … Continue reading बेलायतद्वारा २३ जना रुसी कुटनीतिज्ञ देशनिकाला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed