उपराष्ट्रपतिमा पुन दोहोरिए

काठमाडौं । नन्दबहादुर पुन निर्विरोध उपराष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा आज हुँदैछ । उपराष्ट्रपतिका लागि हिजो उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नु भएको हो । चुनावी प्रक्रिया पूरा गरी उहाँलाई निर्वाचित भएको घोषणा गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति पुनले पहिलो कार्यकालमा आफूले कुनै विवादास्पद काम नगरेको … Continue reading उपराष्ट्रपतिमा पुन दोहोरिए