१५ वर्षीया किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार, यसरी भएको थियो घटना
काठमाडौं । मानसिक अपांगता भएकी १५ वर्षीया किशोरीमाथि आठ दिनसम्म सामूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । … Continue reading १५ वर्षीया किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार, यसरी भएको थियो घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed