जगजीत श्रेष्ठ अष्ट्रेलियन क्लबमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध हुनु भएको छ । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गर्नु भएको हो । उहाँले गएको साता सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिनु भएको छ … Continue reading जगजीत श्रेष्ठ अष्ट्रेलियन क्लबमा आबद्ध