पहिचानको नाममा यूरोपियन युनियनको जनजाति महासंघमा लगानी कति ?

हस्त गुरुङ/बाबुराम विश्वकर्मा: खोज पत्रकारिता केन्द्र समाज कल्याण परिषद ऐन र नियमावली (२०४९) को व्यवस्था अनुसार, नेपालका संघ संस्थाले विदेशी सहयोग लिन र खर्च गर्न समाज कल्याण परिषदको अनिवार्य पूर्व स्वीकृति लिनुपर्छ । आकस्मिक सेवा वा उद्धारका लागि समेत यही नियम लागू हुन्छ । तर, परिषदका सदस्य सचिव रविन्द्र कुमार भन्छन्- ‘परिषदमा आवद्ध ३९ हजार … Continue reading पहिचानको नाममा यूरोपियन युनियनको जनजाति महासंघमा लगानी कति ?