मनोरन्जन

राजु ढकाल र देवी घर्तीको नयाँ पञ्चेवाजाको गीत कसम खाएको सार्बजानिक

काठमाडौँ, चैत ११- लोकदोहोरी क्षेत्रका चर्चित जोडी हुन देवी घर्ति र राजु ढकाल । उनीहरुको जोडीलाई दोकदोहोरी क्षेत्रमा नमुना जोडीको रुपमा लिइन्छ । उनी घर्ति र ढकालको जोडीको आवाज रहेको नयाँ पञ्चेवाजाजको गीत कसम खाएको भर्खर मात्र सार्वजनिक भएको छ ।

सुजन लम्साल र राजु ढकालको सुमधुर लय तथा उत्कृष्ट शव्द सिर्जना रहेको सो गीतमा राजु ढकाल र देवी घर्तिको आवाज रहेको छ ।
गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै सर्जक तथा गायक राजु ढकालले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो । गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ ।

बेलायतमा म्युजिक भिडियो निमार्ण गरिएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *