जनप्रतिनिधिद्वारा पारिश्रमिक र सुविधा माग
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधिहरुले पारिश्रमिक र सेवा सुविधाको माग गरेका छन् । अविलम्ब पारिश्रमिक नदिइए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । पारिश्रमिक र सेवा सुविधा लिन उनीहरुले निर्वा्चित पदाधिकारी संरक्षण समिति गठन गरेका छन् । समितिमा वडा सदस्यहरु मात्रै छन् । वडा नम्बर ६ का सदस्य रामसुन्दर मण्डलको अध्यक्षतामा उनीहरुले निर्वा्चित पदाधिकारी संरक्षण समिति … Continue reading जनप्रतिनिधिद्वारा पारिश्रमिक र सुविधा माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed