नौ महिनामा दुई दर्जन बलात्कृत: घटना लुकाउन हुन्छ मिलेमतो
ललितपुर : घटना १ चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन्। घटना २ बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा सुताएको, बालिकाको कपडा खोलिदिएको … Continue reading नौ महिनामा दुई दर्जन बलात्कृत: घटना लुकाउन हुन्छ मिलेमतो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed