एशियन कप छनोट फुटबलमा नेपाल पराजित

काठमाडौं । कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एशियन कप छनोटको यात्रा समाप्त भएको छ । जितसँगै समूह चरणमा दोस्रो हुँदै यमन सन् २०१९ … Continue reading एशियन कप छनोट फुटबलमा नेपाल पराजित