स्थानीय तहलाई करारमा कर्मचारी लिने बाटो खुल्यो
काठमाडौं । कर्मचारी अभावका कारण दैनिक कार्यसञ्चालनमै समस्या झेलिरहेका स्थानीय तहलाई जनशक्ति व्यवस्थापनमा केही सहज हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि (२०७४ (नमूना कार्यविधि) स्वीकृत गरेको छ । यससँगै अब स्थानीय तह आफैंले करारमा जनशक्ति नियुक्त गर्न सक्नेछन् । संघीय मामिला तथा सामान्य प्रशासन … Continue reading स्थानीय तहलाई करारमा कर्मचारी लिने बाटो खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed