बुटवल भाटभटेनीमा आगलागी

बुटवल : बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । बुटवलमा रहेको भाटभटेनी सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको हाे । बिहान ४ बजेबाट आगलागी शुरु भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । भाटभटेनी सपिङ कम्प्लेक्सको पाँचौ तलाको ईलेक्ट्रोनीक्स कक्षबाट आगलागी शुरु भएको बताइएको छ । बुटवल … Continue reading बुटवल भाटभटेनीमा आगलागी