मनोरन्जन

सुपारी म्युजिकको नयाँ बर्षे कोशेली दमौलीकी सोल्टीनि (भिडियो सहित)

काठमाडौँ, चैत्र २९  पछिल्लो समय मौलीक र पुराना पाराका गीत सार्वजनिक हुनेक्रम तिव्र रुपमा बढिरहेको छ । धेरै कलाकारहरुले कौरा गीत सार्वजनिक गरिरहेका छन यसै अवसरमा सुपारी म्युजिकले पनि आफ्नो स्रोता दर्शकको लागी नयाँ गीत सार्वजनिक गरेका छन ।

दमौलिकी सोल्टिनी बोलको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । गीतमा मन आले मगर र सुनिता थापा मगरले आवाज दिएका छन । यमन रोका क्षेत्रीको शव्द सिर्जना रहेको सो गीतमा निरज आलेले लय सिर्जना गरेका छन ।

प्रकाश सपुत र रिना थापा मगरको अभिनय रहेको सो गीतको म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सीनाले गरेकी छन ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *