मनोरन्जन

राजु र देवीको कसम खाएको भिडियो सार्बजनिक

काठमाडौँ, चैत्र २९  चर्चित लोक दोहोरि गायक राजु ढकाल र चर्चित गायीका देबि घर्ति मगरको स्वरमा नयाँ पन्चेबाजामा आधारीत गीत ‘कसम खाएको’ बजारमा आएको छ। यी जोडीको स्वर रहेको कसम खाएको बोलको गीतको शब्द सुजन लम्सालको हो भने लय राजु ढकालको हो । बेलायतमा छाँयाकन गरिएको भिडियो निकै सुन्दर बनेको छ । यो पन्चेबाजा गीत ‘कसम खाएको’ गायक राजु ढकालको आफ्नै युटुब मार्फत सार्बजनिक गरिएको छ।  गीतको लय/शब्द  सुजन लम्साल र राजु ढकालको आफ्नै रहेको छ ।
भिडियोमा दिपक, सुमन र जानकीलाई देख्न सकिन्छ । राजु ढकालले नै निर्देशन गरेको भिडियो टिका अधिकारीले खिचेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका छन् । आशय डिजिटल प्रालिले भिडियो बजारमा ल्याएको हो ।

गीतको पुरा भिडियो हेर्नुहोस।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *