नेविसंघलाई बलियो बनाइ अघि बढ्नुस् : सभापति देउवा
काठमाडौँ: नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिनुभएको छ । नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा सभापति देउवाले अहिले मेहनत गरे भोलिको भविष्य सुन्दर हुने भन्दै नेविसंघलाई विद्यार्थीको प्रतिनिधि संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, … Continue reading नेविसंघलाई बलियो बनाइ अघि बढ्नुस् : सभापति देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed