महोत्तरीको रामनगर जंगलबाट लाखौँको लुटपाट
महोत्तरी: महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलबाट लाखौँ रुपैयाँ लुटिएको छ । गएराती गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा अज्ञात समूहले नगद रु नौ लाख र एकथान मोबाइल लुटेको छ । बर्दिवासस्थित सूर्य नेपाल डिलरका कर्मचारीले बजारमा संकलन गरेको रु नौ लाख नगद र एक थान मोबाइल अज्ञात समूहले लुटपाट गरेको हो । जिल्लाको औरही, गौशालालगायतका बजारबाट … Continue reading महोत्तरीको रामनगर जंगलबाट लाखौँको लुटपाट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed