पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफ अदालत उपस्थित
इस्लामावाद । भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको छानबीनको दायरामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ शुक्रबार सुनुवाईका लागि अदालत उपस्थित हुनुभएको छ । भ्रष्टाचारको आरोप लागेपछि उहाँलाई गएको जुलाई महिनामा प्रधानमन्त्रीबाट पाकिस्तानी सर्वोच्च अदालतको आदेशमा हटाइएको थियो । पूर्व प्रधानमन्त्री शरिफ भ्रष्टाचार विरोधी अदालतमा शुक्रबार हुने सुनुवाईमा सहभागी हुनका लागि भन्दै बिहीबार मात्र लण्डनबाट … Continue reading पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफ अदालत उपस्थित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed