मनोरन्जन

प्राश्ना शाक्यको नयाँ गीत ‘ए हावा’ सार्वजनिक

काठमाडौँ : चर्चित गायिका प्राश्ना शाक्यको ‘ए हावा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ ।
युवापुस्ताको मायाप्रेममा आधारित गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ । युवराज वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । अनिल र श्वेताको अभिनय रहेको भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमीकाको कथालाई देखाउन खोजिएको छ ।
गीतको पुरा भिडियो हेर्नुहोस।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *