मनोरन्जन

गायीका जुना श्रीस मगरको नयाँ गीत रिघा हजुर सार्वजनिक

काठमाडौँ : लोकप्रिय गायीका जुना श्रीस मगरको आवाजमा नयाँ गी रिघा हजुर भर्खर मात्र सार्वजनिक भएको छ ।

रिघाको बयान गरि तयार पारीएको सो गीतमा जुना श्रीसका अलावा सञ्जय पुन मगरकोको आवाज सुन्न सकिन्छ ।

गीतमा सञ्जय पुनकै लय तथा शव्द सिर्जना रहेको छ भने गीतको म्युजिक भिडियो निर्देशन गोविन्द पुन मगरले गरेका छन ।

गीतको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *