पागल प्रेमीमा आशिरको अहिले सम्मकै उत्कृष्ट अभिनय (भिडियो सहित)

काठमाडौँ: छोटो समयमै अभिनय मार्फत सबैको मन जित्न सफल मोडल आशिर प्रताप जंगको दमदार अभिनय रहेको नयाँ गीत पागल प्रेमी भर्खर मात्र सार्वजनिक भएको छ आशिरले यो गीतमा साच्चीकै प्रशंंसा गर्न लाएक काम गरेका छन । फरक धारको गीत र फरक शैलीको म्युजिक भिडियो समेत रहेको सो गीतमा बहुचर्चित गायीका विष्णु माझीको आवाज रहेको छ भने … Continue reading पागल प्रेमीमा आशिरको अहिले सम्मकै उत्कृष्ट अभिनय (भिडियो सहित)