मौषम गुरुङको माया गर्थे मैले सार्बजनिक (भिडियो सहित)

पछिल्लो समयका चर्चित गायक मौषम गुरुङ र प्रतिमा अर्यालको स्वरमा नयाँ गीत “माया गर्थे मैले ” सार्बजनिक भएको छ । चर्चित सर्जक ओम छिनालको लय शब्द मा तयार भयको । गितको भिडियो निर्देशन कुमार केसी गरेका छन भने । छायांकन अजय रेग्मी र दिपक बिस्टले भिडियोको सम्पादन गरेका छन । गितको अडियो भिडियो निर्माण पनि … Continue reading मौषम गुरुङको माया गर्थे मैले सार्बजनिक (भिडियो सहित)