पार्टी एकता अब भारतीय प्रम मोदीको नेपाल भ्रमणपछि मात्रै

सुरेन्द्र पाण्डे, नेता नेकपा एमाले नेकपा एमाले र माओवादी केन्द्रलाई एक बनाउन बनेको कार्यदलले तयार पारेको प्रतिवेदन शीर्ष तहमा बुझाइसकेको छ । उक्त प्रतिवेदनबारे शीर्ष नेताहरुले छलफल पनि गरिसकेका छन् । यद्यपि एकताका लागि सहमति भने भइसकेको छैन । अहिले एकताको हलो कसले अड्काएको छ, भन्ने सवालमा एमाले नेता सुरेन्द्र पाण्डेसँग जनता मिडिया नेटवर्कका लागि … Continue reading पार्टी एकता अब भारतीय प्रम मोदीको नेपाल भ्रमणपछि मात्रै