जनकपुरमा बाटाका घरमा केशरिया रंग
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित जनकपुर भ्रमणको तयारी तीव्र पारिएको छ । प्रदेश सरकारले ८ वटै जिल्लामा मन्त्री खटाएर तयारीलाई तीव्रता दिएको हो । भौतिक पूर्वाधारमन्त्री तथा मञ्च व्यवस्थापन समिति संयोजक जितेन्द्र सोनलले उनीहरूलाई प्रत्येक जिल्लाको ‘कमान्ड’ सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताए । मन्त्री सोनलले आइतबार भ्रमणको तयारीबारे सरोकारवालासँग छलफल गरे । ‘भारतीय प्रधानमन्त्री … Continue reading जनकपुरमा बाटाका घरमा केशरिया रंग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed