प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त – राज्यमन्त्री बाँस्कोटा
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारिताको व्यावसायिक अभ्यासका क्रममा एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति जीवन उत्सर्ग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलिका साथै सम्पूर्ण पत्रकार र विश्वभर छरिएर रहेका सबै सञ्चारकर्मीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस–२०१८ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले … Continue reading प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त – राज्यमन्त्री बाँस्कोटा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed