एल क्लासिको: रियल मड्रिड र बार्सिलोना बराबरीमा
एजेन्सी : स्पेनीस ला लिगाको उपाधि विजेता टिम बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । गए राति भएको सिजनको अन्तिम एल क्लासिकोमा रियल मड्रिडसँग दुई–दुई गोलको बराबरी खेल्यो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा १० खेलाडीमा झरेको बार्सिलोनाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । निकै तनावपूर्ण खेलको १० औं मिनेटमा लुइस स्वारेजको गोल … Continue reading एल क्लासिको: रियल मड्रिड र बार्सिलोना बराबरीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed