द्विपक्षीय शिखर बैठकमा चित्रण भएको प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

काठमाडौँ: गहिरो आत्मीय सम्बन्ध र समझदारीका आधारमा शताब्दीयौँदेखि सुदृढ रहेको नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिएको छ ।  इतिहासको कालखण्डमा झेलिएका आरोह अवरोहलाई इतिहासकै गर्तमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ नेपालको एक दशकको यात्रामा कूटनीतिक फाँटमा नयाँ आयाम थपिनुको कारण बनेको छ– नेपाल र भारतबीच भएको उच्चस्तरीय वार्ता, छलफल र भेटघाट । एक महिनाको अन्तरालमा … Continue reading द्विपक्षीय शिखर बैठकमा चित्रण भएको प्रधानमन्त्री मोदीको नेपाल भ्रमण