डेढसयले सगरमाथा आरोहण गरे

सल्लेरी: सगरमाथा आरोहणको आज पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको उहाँले बताउनुभयो । पछिल्लाे तथ्याङ्कअनुसार यस वर्ष १५९ जनाले सगरमाथाको … Continue reading डेढसयले सगरमाथा आरोहण गरे