नेकपा केन्द्रीय समितिको पहिलो बैठक आज

काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीकेन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएपछि आज पहिलो बैठक बोलाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा पार्टीका दुई जना अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ । पहिलो बैठक भएकाले केन्द्रीय सदस्यहरुबीच … Continue reading नेकपा केन्द्रीय समितिको पहिलो बैठक आज