संगीतकर्मी संघको महाधिवेशन शनिवार

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ । दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ । यहाँ बिहीबार आयोजित पत्रकार सम्मलेनमा संघका अध्यक्ष नवराज … Continue reading संगीतकर्मी संघको महाधिवेशन शनिवार