केकी अधिकारी प्रेममा ?

काठमाडौं । अभिनेत्री केकी अधिकारीको प्रेम सम्बन्धको बारेमा खासै समाचार बन्ने गरेका छैनन्। अझ भनौ केहि बर्ष अगाडी गसिप बने पनि पछिल्लो केहि बर्ष यता यो बिषय सेलाएको छ। उनि आफु सिंगलरहेको बताउने गर्छिन् र विवाहाको बारेमा सोच नभएको प्रतिक्रिया दिन्छिन्। तर पछिल्लो केहि महिनाबाट उनि नजिकका मित्रहरु केकी प्रेममा रहेको चर्चा गर्ने गर्दछन्। गायक … Continue reading केकी अधिकारी प्रेममा ?