एसइइमा ९ हजार विद्यार्थीको नतिजा उल्टियो
काठमाडौं । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ । ३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा नियन्त्रण कार्यालयले दाबी गरेको छ । पहिलो … Continue reading एसइइमा ९ हजार विद्यार्थीको नतिजा उल्टियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed