मनसुन सक्रिय हुँदै, देशभर वर्षा हुने

काठमाडौं । मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशको पूर्व र पश्चिमका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गले अबका केही दिन पूर्व र पश्चिमका धेरै स्थानमा मध्यम खालको वर्षा हुने बताउनु भएको छ । एकदुई ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहनुपर्नेमा उहाँले जोड दिनु भएको छ … Continue reading मनसुन सक्रिय हुँदै, देशभर वर्षा हुने