काठमाडौं । गायक तथा संगीतकार नेत्रबहादुर खत्री ‘रविन’ एकसाथ दुई कृति लिएर आएका छन् । अमेरिकामा बस्दै आएका खत्रीको ‘लभ डिजायर’ गीति एल्बम र ‘मोडलिङ द इकोच हुमन फिगर इन क्ले’ नामक पुस्तकको राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ । दुवै कृतिको बरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह, कलाकार उत्तम केसीलगायतले संयुक्त रुपमा विमाचन … Continue reading एकसाथ रविनका दुई कृति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed