फाइनालमा क्रोएसियाको भिडन्त फ्रान्ससँग

मस्को । विश्वकप फुटबलको उपाधि भिडन्त क्रोएसिया र फ्रान्सबीच हुने भएको छ । सेमिफाइनलमा इंङल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो, भने फ्रान्सले एक पटक विश्वकप उपाधि जितिसकेको छ । खेल सुरु भएको पाँच मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा … Continue reading फाइनालमा क्रोएसियाको भिडन्त फ्रान्ससँग