जुम्ला दमनप्रति कांग्रेसकाे भर्त्सना

काठमाडौं : नेपाली कांग्रेसले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लाठीचार्ज र अश्र्ग्यासु प्रहार गरेकोमा आपत्ति जनाएको छ । अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा अस्पतालभित्रै प्रवेश गरेर प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार र अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै कांग्रेसले भर्त्सना गरेको हो । केसीको माग संबोधन गर्नुको साटो प्रतिपिक्षी दलसँग परामर्श गर्ने परम्परा … Continue reading जुम्ला दमनप्रति कांग्रेसकाे भर्त्सना