संस्कृत विश्वविद्यालयका उपकुलपतिबारे छानबिन समिति गठन

काठमाडौँ:अाेली सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालामाथी छानबिन गर्न समिति गठन गरेकाे छ । अाेली सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिई विदेश जान लागेको र विभिन्न आर्थिक अनियमितता गरेकाे दाबी गर्दै कोइरालाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको हाे । उपकुलपति प्रा.डा कोइरालाको विश्व संस्कृत … Continue reading संस्कृत विश्वविद्यालयका उपकुलपतिबारे छानबिन समिति गठन